सुनसरी । जिल्लाको धरान उपमहानगरपालिकाको भानुचोकमा किरात राईहरूले भब्य साकेला सिली प्रदर्शन गरेका छन् । प्रकृतिपुजक किरात राईहरूले उभौलीको अवसरमा पितृको पूजा गर्दै साकेला सिली प्रदर्शन गरेका हुन् । साकेलालाई महान चाडका रूपमा मानाउँदै आएका किरात राईहरूले आफन्त भेला हुने गर्छन् । साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नआओस् भनी…