म्याग्दी । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारी धाम आध्यात्मिक चिन्तन र प्राकृतिक दृश्यावलोकनका लागि प्रशिद्ध बन्दै गएकाे छ । पछिल्लो समय यहाँ धमाधम भौतिक पूर्वाधार निर्माण हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीहरुको भीड लाग्न थालेको हाे । मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सीमानामा अवस्थित टोड्केमा रहेकाे स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनका लागि उपयुक्त…