Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


म्याग्दीबाट अयोध्या शिला पठाइयो

म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट निकालिएका दुई वटा शिला बिहीबार रुद्रभिशेकसहित अयोध्या पठाइएको छ । अयोध्या पठाउनु अघि विशेष पुजाआजा गरी गलेश्वरधाममार्फत अयोध्याका लागि विदाइ गरिएको हो । शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति बनेर विश्वभरका हिन्दु धर्मावलम्वीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक…