Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


नेपाली समाज विकृतिले भरियोः संस्कृतिविद् गुरूङ

काठमाडाैं । संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थकाे बारेमा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धनको…