Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


कपिलवस्तुमा २ सय ४५ मिटर अग्लो बुद्धको मूर्ति बन्ने

काठमाडौं । कपिलवस्तु नगरपालिकामा २ सय ४५ मिटर अग्लो बुद्ध मूर्ति बन्ने भएको छ । बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि अन्तर्राष्ट्रिय बौद्ध सेन्टरका प्रमुखका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति स्थापनाको काम गर्न पाउँदा आफूलाई खुशी लागेको सेन्टरका प्रमुख गौतमले बताउनुभयो…