Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


मौलाकाली केबलकार सञ्चालनमा

काठमाडौं । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार शुक्रबारदेखि सञ्चालनमा आएको हो । नयाँवर्षको अवसर पारेर शुक्रबारदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिनुभयो । केबलकारको बटम स्टेशनबाट…