Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


भुवनेश्वरी मन्दिरको जिर्णोद्धार अझै भएन

काठमाडौं । नेपाल प्राचिनकालदेखि शाक्त परम्पराको केन्द्र हो । तन्त्र, साधना र दर्शनको माध्यम मार्फत धेरै महासिद्धहरुले सिद्धी प्राप्त गरेको कथन पाइन्छ । तर, यही शाक्त परम्परामा आधारित सम्पदाको उचित संरक्षणमा सरकारको चासो कम पाइएको छ । नेपाल तन्त्र, साधना र दर्शनको केन्द्र हो । प्राचिनकालदेखि नेपालको पहिचान बनेका यही तन्त्रमा आधारित शाक्त परम्पराको सम्पदा…