Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


पशुपतिमा चढाइएको जलहरीमा १० किलो सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन रहेको दाबी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनुभएको हो । थापाले सो जलहरीमा १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनुभयो…