काठमाडौं । नेपालको बौद्ध इतिहासमा पहिलो पटक अनागारिका डा. अनोजा गुरुमाँको पार्थिव शरीर धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको छ । मरणोपरान्त आफनो अनित्य भौतिक शरिर दान दिने उहाँको इच्छा बमोजिम शुक्रबार सुलक्षणकीर्ति विहार, चोभारमा उहाँका परिवारका सदस्यहरुले सो अस्पताललाई शव हस्तान्तरण गर्नुभएको हो । यस अघि उहाँलाई बौद्ध परम्परा अनुसार परित्राण पाठ सहित नेपाल सरकारका तर्फबाट…