Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


हिन्दुहरुको महान चाहड बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै

काठमाडौं । यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ…