Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म…