Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार गरिएका काठमाडौंका जलाशयहरु

काठमाडौं । आज कात्तिक शुक्ल षष्ठी तिथिका दिन मनाइने छठ पर्वमा राजधानी काठमाडौं लगायत देशभरका नदी तथा तलाउहरु सजाइएको छ । छठ पर्वको यस दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पूजा गर्दछन् । अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिन व्रतालुका लागि काठमाडौंका नदि तथा जलाशयमा गरिएको तयारीका यस्ता छन् तस्बिरहरु…