३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


विजयादशमीको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज शुभकामना दिँदै उहाँले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ। उहाँले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति महत्वपूर्ण रहेको समेत बताउनुभयो । जात, वर्ग,…