ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको ५५ लाख बढी भेटी रकम जम्मा गरेको छ । फागुन महिनामा पाथीभराबाट संकलन भएको ५५ लाख ७० हजार ८८० रुपैँया विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक…