Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन् । यसअघि परिवारका अग्रजबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ । होली पर्वमा रङ, अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी…