काठमाडौं । ललितपुरको मिप्वाः लाखे नाच मंगलबार सम्पन्न भएको छ । पाटनको सौघबाट सुरु भएको लाखे नाचले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । नेपाल भाषामा ‘मि’ को अर्थ ‘आगो’ र ‘प्वाः’को अर्थ ‘वाला’ हुन्छ । अर्थात ‘आगोवाला लाखे’ भन्ने अर्थ लाग्ने गर्छ । गथांमुगःको दिनबाट सुरु भएको नाच पाँच दिनसम्म चलेको थियो । यो…