काठमाडौं । हुनत इस्लाम धर्मावलम्बीहरुलाई मुस्लिम भनेर चिनिन्छ । इस्लाम अरविक शब्द भएको भएपनि यसको अर्थ शान्ति र सुरक्षा भनेर बुझिन्छ । मुस्लिमहरुले नामको पछाडी भगवानको नाम जोड्ने अर्थात् लामो नाम राख्ने चलन छ । किनकी नामहरु अल्लाहसँग सम्बन्धित छन् । अल्लाह अब्दुल्लाहलाई भगवानको सेवक मानिने भएकाले सोही अनुरुप नामाकरण गरिन्छ । बदलिँदो समयसँगै यस…