नरेद्र मानन्धरकाठमाडौं । काठमाडौं उपत्यकामा मात्र ७ वटा विश्व सम्पदाहरू रहेका छन् । तर, विश्व सम्पदामा सूचीकृतमध्येको एक पशुपति क्षेत्रमा रहेका पुरातात्विक महत्वका बौद्ध सम्पदाहरूको उचित संरक्षण पशुपति क्षेत्र विकास कोषले गर्न सकेको छैन । पशुपति क्षेत्रमा रहेको लिच्छवीकालिन यो बौद्ध सम्पदा धम्मचक्र हराएको दुई महिना हुन लाग्यो । तर, अहिलेसम्म पशुपति क्षेत्र विकास कोषले…