काठमाडौं, असार ३ । जापानमा एउटा प्रसिद्ध बुद्ध मूर्ति (देवी) को मुखमै मास्क लगाइएको छ । यो मास्क कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म नफुकालिने अधिकारीहरुले जनाएका छन् । दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखमा ४.१ बाई ५.३ मीटर लामो ३५ किलो तौलको मास्क लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको खबरमा उल्लेख छ । मध्य जापानमा…