Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


ईमेजखबर प्रभाव : गल्ती स्वीकार्दै हटाइयो स्वयम्भू संग्रहालयमा थुपारिएका सामान (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । युनेस्को विश्व सम्पदामा सूचिकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको संग्रहालय गोदाममा परिणत हुनबाट बचेको छ । गत बुधबार ईमेज खबरमा समाचार प्रकाशित भएपछि स्वयम्भू विकास मण्डलले थुपारिएका सामाग्री हटाएको हो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दै गत बुधबार स्वयम्भू बौद्ध मूर्ति संग्रहालयभित्र विभिन्न सामानहरू थुपारिएको थियो । गोदाम जस्तै देखिने गरी पसलमा…