Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


केही दिनमै पशुपतिनाथ मन्दिर खोल्ने तयारी, स्वास्थ्य मापदण्डको पालना अनिवार्य

काठमाडौं, भदौं १८ । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ । कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी थालिएको कोषका निर्देशक घनश्याम खतिवडाले इमेजखबरलाई जानकारी दिनुभयो । निर्देशक खतिवडाले भन्नुभयो, ‘ठ्याक्कै मिति त तोकिसकिएको छैन, तर केही दिनमै खोल्ने…