काठमाडौं । काठमाडौंको असनका स्थानीय बासिन्दाले आज मात्र विजया दशमीको टीका लगाउदै छन् । हरेक वर्ष एकादशीका दिन असनका बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजया दशमीको टिका लगाउने परम्परा छ । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकाल्निे गरिन्छ । असन बाहेक अन्य क्षेत्रमा भने हिजै…