Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार

डडेल्धुरामा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

केस निमार्ण कम्पनीको सुप ००१ क १८७९ नम्बरको टिप्परमा २ जना सवार रहेको र टिप्पर ब्याक गर्दा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

देउवाको गृह जिल्लामै कांग्रेस फुट्यो, नेपाली कांग्रेस (वीपी) गठन

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।

विकासको काममा बेवास्ता गरेको भन्दै गाउँमा नेतालाई प्रवेश निषेध

डडेल्धुरा । डडेल्धुराको अमरगढी–१ को मालम गाउँमा युवाहरुले नेताहरुलाई गाउँ प्रवेमा प्रतिबन्ध लगाएका छन् । जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरुले विकासको काममा बेवास्ता गरेको भन्दै युवाहरुले ब्यानर टाँगेर नेताहरुमाथि गाउँ प्रवेशमा

डडुवाले आलु कृषकलाई फेरि क्षति

डडेल्धुरा । कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले क्षति व्यहोरेका डडेल्धुराका आलु कृषकले दोश्रो खेतीमा डडुवा लाग्दा फेरि क्षति व्यहोर्नु परेको छ । मौसमी नगदे तरकारी बाली आलुखेती गरिरहेका नवदुर्गा