Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


सिंचाईको अभावमा फलफूल खेती जोखिममा

डडेल्धुरा । सिंचाईको अभावमा डडेल्धुराका किसानले गरेको फलफूल खेती जोखिममा पर्दै गएको छ । सुन्तला, जुनार, कागती, किवी लगायतका फलफूल खेती जोखिममा पर्ने अवस्था आएको हो । सुन्तला, मौसमी, अमिलो,

डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण, अझै बीस प्रतिशत जनता अन्धकारमा

डडेल्धुरा । डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण भएको छ भने अझै बीस प्रतिशत जनता अन्धकारमा जिवन यापन गरिरहेका छन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका अघिकांश वस्तिहरुमा बिजुली पुगे पनि अन्य पालिका

डडेल्धुराका कैदी बन्दीलाई योग अभ्यासकाे प्रशिक्षण

डडेल्धुरा । डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण गरिएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५

चमेलिया प्रसारण लाइन क्षेत्रका घर-जग्गा पीडितले अझै मुआब्जा पाएनन्

डडेल्धुरा। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनकाे क्षेत्रमा घर-जग्गा पर्ने स्थानीयवासीहरुले मुआब्जा पाएनन् । मुआब्जा नपाएपछि उनीहरूले तार तान्न अवरोध गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराको भाटागाउँ र कैनी टोलवासीका

छाडा चौपाया महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध

डडेल्धुरा । परशुराम नगरपालिकाले छाडा गाई वस्तुहरु महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध भइरहेको छ। नगरपालिका क्षेत्रभित्र रहेका सयौं गाई वस्तुहरु परशुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाएपछि स्थानीय

कृषि ज्ञान केन्द्रले औषधि छर्किने प्रविधि दिएपछि जुनार किसान खुशी

डडेल्धुरा । कृषि ज्ञान केन्द्र डडेल्धुराले जुनार खेती गर्ने किसानलाई औषधि छर्किने प्रविधि दिएपछि खुशी भएका छन् । जिल्लाको भागेश्वर गाउँपालिका-४ चौड खाल्टाका जुनार (मौसमी) किसानलाई केन्द्रले फलफूलका बोटहरु काटछाँट

डडेल्धुराका कृषक आलु खेतीप्रति आकर्षित

डडेल्धुरा । डडेल्धुरामा आलु उत्पादनमा वृद्धि हुँदा कृषक उत्साहित भएका छन् । उत्पादन बढेपछि निर्वाहमुखी आलु खेती गरिरहेका भित्री मधेश क्षेत्रका कृषकहरु उत्साहित भएका हुन् । परशुराम नगरपालिका कटालका करिब

डडेल्धुरामा सिंचाई योजनाहरू अलपत्र

डडेल्धुरा । डडेल्धुरामा उत्पादन बढाउन राज्यले कृषि र सिंचाईमा गरेको करोडौंको लगानी प्रतिफल विहीन भएकाे छ । वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिंचाई सुविधा भन्दै जिल्लाका विभिन्न खेती योग्य जमिनको

डडेल्धुराका हार्डवेयर व्यवसायीले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने

डडेल्धुरा । डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने निर्णय गरेका छन्। कोरोना महामारीले थला परेकाे व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरासायमा परेको भन्दै हार्डवेयर व्यवसायी संघ डडेल्धुराले

दुई दशकपछि डडेल्धुराकाे सिरोड गाउँमा बिजुली बत्ती

डडेल्धुरा । डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ । तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली