झापा । झापामा ट्राफिक प्रहरीले गाउँ केन्द्रित ट्राफिक अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रमा सवारी दुर्घटना ह्वातै बढ्न थालेपछि प्रहरीले शहर केन्द्रित अभियानलाई गाउँ केन्द्रित बनाएको हो । शहरी
झापाः झापाका दुई स्थानीय तहले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन भन्दै
अधिवेशनले उपाध्यक्षमा अर्जुनधाराका प्रेम गिरी निर्वाचित गरेको छ । गिरी २०७० को संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।
झापा । शहरी क्षेत्रका बालबालिकामा आँखाको समस्या बढ्दै गएको छ । आँखा परीक्षणको क्रममा गाउँका भन्दा शहरी क्षेत्रका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको पाइएको हो । गाउँका बालबालिकामा मायोपियाको समस्या