झापा । झापाका व्यवसायीले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित व्यवसायीले प्रशासनमा धर्ना दिएका हुन् ।
झापा । आसन्न निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाएको छ । मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै अघिल्लो स्थानीय निर्वाचनमा आलोचना भएपछि नमूना मतदानलाई
झापा । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत हुन सक्ने मित्थ्या सूचना, दुस्प्रचार र अत्यन्त घृणष्पद अभिव्यक्तिलाई रोक्न निर्वाचन आयोग लागि परेको बताउनुभयो । आज आइतबार झापाको बिर्तामोडमा
झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले आज बिहिबार
झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल
झापा । २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रापाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच यस पटक पनि उनीहरूबीच कडा टक्कर हुने देखिएको छ ।
झापा । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ । तर, आगामी मंसिर ४ मा हुने प्रतिनिधि
झापा । झापामा सर्पको डसाईबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालिका दमक नगरपालिका–२ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा रहेको प्रहरीले जनाएको छ ।
झापा । झापामा एक ७३ वर्षीया पुरोहितले दिदी बहिनीलाई जबरजस्ती करणी गरेको खुलासा भएको छ । प्रहरीले मेचीनगर १२ धाइजन निवासी ७३ वर्षीय कपिलमणि पौडेललाई पक्राउ गरेसंगै यस्तो खुलेको हो
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बन्ने गरेको आरोप लगाउनु भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको बिर्तामोडमा शुक्रबार आयोजित जिल्ला अधिवेशनको उद्घाटन गर्नु