काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो रु भन्दै प्रश्न गर्नुभएको छ । नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उहाँको भनाइ छ । दरबार
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ
काठमाडौं । फिनल्याण्डमा संसद भवन भित्रै एक युवा सांसद मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन्। उक्त
काठमाडौं । पश्चिम दिल्लीको राजा गार्डेन क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा दुई महिलासहित चार जनाको निसास्सिएर मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय अग्निशमन विभागले जनाएको
काठमाडौं । म्याग्दी जिल्लाको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बीच भागमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षिय
काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अष्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने
दाङ। दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर,
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।