काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेन-जीको प्रतिनिधित्व गराउने विषयमा चासो राख्नुभएको छ । आइतवार प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा सो चासो राख्नुभएको हो । प्रधानमन्त्री
काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप भएको छ । पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा अफगान उत्तेजनाको निन्दा गर्दै अफगान सरकारलाई आफ्नो भूभाग आतंकवादी तत्वहरूले पाकिस्तान विरुद्ध प्रयोग नगर्ने
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज जेन-जी का प्रतिनिधिहरुले छलफल गर्दैछन् । अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार, आफूहरुका मागहरु पूरा हुन नसकेको बारेमा राष्ट्रपति पौडेलसँग छलफल हुने भएको हो । गत
काठमाडाैं । जेनजीका नाममा एक समूहले मागेअनुसार भोटेकोसी जलविद्यत आयोजनाको १० प्रतिशत सेयर दिने सहमति भएको छ। भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन
काठमाडौं । विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूको संलग्नतामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसअघि माओवादी केन्द्रकै
काठमाडौं । धनकुटा नगरपालिका ९ पाँच गोलाईमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप
एजेन्सी । हमास समुहले दुई वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेका ४८ जना बन्धकहरुलाई आजबाट रिहा गर्न लागेको छ । सन् २०२३, अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपश्चात बन्धक बनाईएकामध्ये बाँकी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१