Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व हुनेछ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व रहने दाबी गर्नुभएको छ । शुक्रवार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक

सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास

काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो । मोरङको सीमानाका

महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महासधवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी

काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

डिसहोम एपमा सिरिज

काठमाडौं । नेपाली दर्शकहरूका लागि कन्टेन्ट प्रस्तुत गर्दै आएको डिसहोम गो ओटीटी एपले शुक्रबारदेखि नेपाली सिरिज “घर…एक सपना” स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ । सरोज खनाल, लक्ष्मी गिरी, विश्व

सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा मल्ल

काठमाडौं ।नेपाल सौर्य उर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित हुनुभएको छ । राजधानीमा हालै सम्पन्न संघको २५औं वार्षिक साधारणसभा एवं निर्वाचनबाट आगामी नयाँ अध्यक्षमा मल्ल निर्वाचित हुनुभएको हो ।

नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त

काठमाडाैं । नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त नेपाल आएका छन् । उनी एक होटलको क्यासिनो उद्घाटनको लागि आएका हुन् ।

सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी छः धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्रीद्वय

मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शन मेला हुने

डोर शंकर बरुवाल रामेछाप । मन्थली नगरपालिकाले नगर भित्र उत्पादन भएका कृषि उपज र लघु उद्यमका सामग्रीहरूको प्रदर्शनी मेला गर्ने भएको भएको छ ।नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी पुस

नदी किनार २० मिटर मापदण्डबारे पुनरावलोकन माग मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश

काठमाडौं ।काठमाडौंका नदी र खोला किनारमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर क्षेत्रमा संरचना निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन माग गरिएको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश दिएको छ। बिहीबार