काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । निजी क्षेत्रको लगानी र नियन्त्रण
काठमाडाैं । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगका अनुसार माघ ६ गते उजुरी प्राप्त भएपछि
काठमाडाैं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ नेपाली कांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना विजयी हुनुभयो ।
काठमाडाैं । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आईतवार खानेपानी मन्त्री मदन परियारलाई भेटेर
काठमाडौं । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी मिनासी रखाल र नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका छन्। रखालले प्रदेशसभातर्फ १ हजार ३७८ र स्थानीय तहतर्फ १ हजार ७६७
काठमाडौं । नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाल स्पोट्रस समिट २०२६’ (एनएसएस २०२६) आयोजना हुने भएको छ । नेपाल स्पोट्र्स समिट कमिटीले आइतबार काठमाडौँमा आगामी फागुन
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यू) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ । आइतबार
हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन्। आइतबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा सम्पन्न निर्वाचनमा दुवै उम्मेदवार गठबन्धनका तर्फबाट
काठमाडौंकुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले पार्टीमा नरहेको घोषणा गरेका छन्। डा.विशाल भण्डारी, निर्देश सिलवाल, डा.अभिषेकराज सिंह, सञ्जीव भट्टराईलगायतले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीबाट
तेह्रथुम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुममा १२ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली कांग्रेसले युवा नेता सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ भने