Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


जेन जी आन्दोलन: इतिहासकै ठूलो मानव हत्या

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालको इतिहासमै सवैभन्दा ठूलो मानव हत्या गरेको छ । देशमा ब्याप्त कुशासन विरुद्ध स्वस्फूर्त प्रदर्शन उत्रिएका जेन जी युवाहरुको प्रदर्शनमा बर्बर दमन गरेर

चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बालकुमारीदेखि

ललितपुरमा आज राति १२ बजेसम्म बढाइयो कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर २,

सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो

काठमाडौं । जेन जी आन्दोलन र जनदबाबका कारण सरकार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न बाध्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक्स (अघिल्लो ट्विटर) लगायत सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१

जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर ‘ई’का भाइको मृत्यु

काठमाडौं । नयाँ बानेश्वरमा सोमबार भएको जेन-जी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर २६ वर्षीय ईश्वत बहादुर अधिकारीको मृत्यु भएको छ। मृतक सामाजिक अभियन्ता ‘ई’ (ईशान अधिकारी) का भाई हुन्। ईश्वत

इटहरीमा मृत्यु भएका युवकको परिचय खुल्यो

काठमाडौं । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको परिचय खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी

भदाै २४ गते मंगलबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा अल्झिनुपर्ला। समाज वा समुदायको हितमा कार्य गर्न सकिनेछ। नजिकका आफन्तहरू टाढिनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग

जेनजी प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर १० जनाकाे मृत्यु, साढे १ सय बढी घाइते

काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १० जनाको मृत्यु भएको छ । नयाँ बानेश्रस्थित संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने युवाहरुमाथि प्रहरीले सोमबार चलाएको गोली लागेर गेट

जेनजीकाे आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक चल्न थाल्याे

काठमाडौं । जेनजीको आन्दोलनसँगै साेमबार दिउँसाेदेखि कतिपय ठाउँमा सरकारले प्रतिबन्ध गरेकाे सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । कयाैं प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका हुन् । वर्ल्डलिंक र सुबिसूसहितको इन्टरनेटबाट