मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मान सम्मानमा वृद्धि छुनेछ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ।
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले पताञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यले नभएको भन्नेमा आफू अडिग रहेकाे बताउनुभयाे । अध्यक्ष नेपालकाबारे
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर
काठमाडौं । महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखा एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रोबस एकपासमा ठोक्किंदा तीन जनाको मृत्य भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको
काठमाडौं। हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज सोमबार इजरायल जाँदै छन् । फ्लाइ दुबईमार्फत बिहान ९ बजे उनीहरू इजरायल जान
काठमाडौं । इजरायलले अलजजिराका ६ पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल–शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ। आफ्ना पत्रकारको हत्यापछि
काठमाडौं । अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग,
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साउन २३ गते राति कैलाली कारागारमा दुई समूहबीचको