काठमाडाैं । सुर्खेतको भेरीगंगा नगरपालिका–५ पाडुलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भाइको मृत्यु भएको छ भने दाइ गम्भीर घाइते भएका छन्। दसैँ मनाउन अछाम जाँदै गरेका बाँके कोहलपुर–२ प्रेमनगरका १८ वर्षीय
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा ठूलो पहिरो खसेपछि काठमाडौं जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । गएरातिदेखि खस्न सुरु भएको पहिरो मंगलबार बिहान
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६०,
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।
काठमाडाैं । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा चुनौती मिल्नेछ। नोकरी वा पेशामा अधि कारी वर्गहर्ग रूको सहयोग पाइएला। आजको शभु रंग नि
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह दिउँसो २ बजेका लागि तय गरेको
काठमाडौं ।मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ । तुइनखोलानजिक गएको पहिरो पूर्ण रुपमा पन्छाएर दुईतर्फी सवारी सञ्चालनका लागि आज दिउँसो दुई घण्टा बन्द गरिने भएको हो । तुइनखोलानजिक शुक्रबार