Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु

काठमाडौं । मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएकाे छ । साेबार रातिदेखि मंगलवार बिहानसम्म जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज प्रज्ञा भवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक विहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्दैछ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक संकटबारे प्रस्ताव पेस गर्ने बताइएको छ।

दसैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने

काठमाडाैं । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएकाे छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य

कावासोतीमा श्रीमतीको हत्या गरे भन्दै श्रीमानले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । नवलपुरको कावासोतीमा श्रीमतीकाे हत्या गरे भन्दै श्रीमानले आत्मसमर्पण गरेका छन् । कावासोती–८ ज्ञानोदय चोक नजिकै बुधबार राति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले ४० वर्षीया श्रीमती संगीता पाण्डेको हत्या गरेकाे

आजको मौसम: देशभर स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । जसका कारण देशको पहाडी भू–भागमा साधारणतया बदली रही

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्। दाइ विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय

आज नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको

असाेज ९ गते बिहिवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामलाई लिएर चलिरहेको मनमुटाव सुल्झिनेछ। ठेकापट्टा सम्बन्धी कामबाट लाभ प्राप्त होला। व्यक्तिगत वा पेशागत जीवनमा सन्तुलन बनाउने प्रयास गर्नुहोस्।