Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


नख्खु कारागारबाट फरार कैदी सङ्खुवासभाबाट पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट फरार रहेका एक जना कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले खाँदवारी नगरपालिका –८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई पक्राउ

सुशीला कार्कीकाे सपथसम्म माेबाइल चलाउन पाइनँ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल चलाउन नपाएकाे बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते

लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम गरिँदैनः केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयान दिन नजाने स्पष्ट पार्नुभएकाे छ । आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले छानबिन समितिमा बोलाइए पनि

मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर दाहालले झुट बोलेः ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट

एक पैसा पनि भ्रष्टाचार गरेको छैन : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । आइतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

जेन-जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेशन चलाउने

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ । आईतवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री

म देश र जनताप्रति बफदार छु, कसैलाई मन नपर्नु व्यक्तिगत कुरा होः ओली

काठमाडौं । नेकपा (एमाले ) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ । जेन-जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुपप्र ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा

उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

काठमाडाैं । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ। प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक

वाढी,पहिरोका कारण ५७ करोड बढीको क्षति

काठमाडौं । गत असोज १७ र १८ गते परेको वाढी र पहिरोका कारण पाँचथरमा ५७ करोड रुपैयाको क्षति भएको छ । कोशी प्रदेश सरकारको लगानीमा बनेका विभिन्न पूर्वाधारमा करिब ५७