Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


मदन भण्डारीको हत्या कम्युनिस्ट आन्दोलन कमजोर पार्ने षड्यन्त्र थियो : झलनाथ खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जननेता मदन भण्डारीको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र भएको दाबी गर्नुभएको

‘अनाडीहरुबाट संविधान संशोधन हुन सक्दैन’: झलनाथ खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संविधानलाई ‘बाँदरको हातमा नरिवल’ बन्न दिन नहुने बताउनुभएको छ । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष

झलनाथको प्रस्ताव : आजैदेखि दीर्घकालिन एकताको प्रक्रिया थालौँ, अन्य विकल्प छैन

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गर्नुभएको छ

यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई

काठमाडाैं ।मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ । लेखक राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्षको वर्षको

एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड,माधव र झलनाथ

काठमाडौं । चार पूर्वप्रधानमन्त्री आइतबार एउटै मञ्चमा देखिनुभएकाे छ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते काठमाडौंको राष्ट्रिय सभागृह गोष्ठीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल

प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८३  सर्वसम्मतिले पारित

काठमाडाैं । प्रतिनिधि सभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो

ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सार्वजनिक ऋणलाई उत्पादनमूलक गतिविधि र ठूला पूर्वाधार निर्माणमा परिचालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक,

‘पिर दियौ’ गीतले बटुल्दै दर्शकको माया

काठमाडौं । गायक अजय आरएन र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ नेपाली लोक–आधुनिक गीत ‘पिर दियौ’ सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। प्रेम, बिछोड

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको मृत्यु

बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो

स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना, उद्धारपछि उपचारका लागि रिफर

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगर सवार गाडी दुर्घटनामा परेको छ। प्रहरीका अनुसार उहाँले आफैं चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेशाल क्षेत्रमा सडकबाट करिब