Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


‘लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ’: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताउनुभएको छ । प्रतिनिधि सभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा

काँग्रेस पनि अन्ततः प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिन्छ : केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया पुनः पहिलो

केशव कोइराला बर्दिया । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको

कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने

काठमाडौं ।कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ । कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो । भारत राज्यको

विघटित प्रतिनिधिसभा तत्काल पुनःस्थापना गर्छाै: केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै

यस्तो छ रास्वपा विस्तारित बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ । चितवनको सौराहामा आजदेखि सुरु भएको बैठकमा अर्यालले पार्टीको आगामी

नेक्रविक्रम चन्द, शर्मा र भुसालबीच सहकार्यको सहमति

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ । ललितपुरको हात्तीवनस्थित चन्दको निवासमा तीन नेताबीच आज भएको छलफलमा बृहत् वामपन्थी एकता

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

बनेपा । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो ।

पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष दाहाल

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ । आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा

सरकारले कहिल्यै दलहरुलाई अबमूल्यन गरेकाे छैन : कानूनमन्त्री सिन्हा

काठमाडौं ।अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताउनुभएकाे छ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका