Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रहरणमा प्रमुख दलहरु असन्तुष्ट

काठमाडाैं । मधेशमा नयाँ सरकारको गठनप्रति प्रमुख दलहरुले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

काठमाडाैं । मधेश प्रदेशमा नेकपा एमाले, संघीय समाजवादी र राप्रपासहितको संयुक्त सरकार गठनगरिएको छ । ठूलो दलको हैसियतमा एमालेका नेता सरोज कुमार यादव नियुक्त भएपछि उहाँको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल

दर्जनौं काण्डका फाइल कहिले खुल्लान् ?

नक्कली शरणार्थी र नेपाल ट्रस्ट जग्गा अनियमितता काण्डका फाइल खुल्यो काठमाडाैं । सरकारले ठूलो मात्रामा ठगी भएको भनिएको नक्कली भुटानी शरणार्थी काण्ड र नेपाल ट्रस्टको जग्गा अनियमितताको फाइल खोलेको छ

सिन्धुलीको एक होटलमा रातारात मुख्यमन्त्री सरोज यादवको शपथ

काठमाडौँ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सिन्धुलीस्थित एक होटलमा मुख्यमन्त्री पदको शपथ खुवाउनुभएकाे छ । संविधानको धारा १६८(३)बमोजिम प्रदेशसभाको

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह

धादिङमा जिपकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च.०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज

आज देशभरको मौसम रहने

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६

मूलधारका मिडियाहरु संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा