Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


‘अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन’ : संयोजक पुष्पकमल दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन असाधारण निर्वाचन भएकाले यसलाई सामान्य तरिकाले बुझ्न नहुने बताउनुभएको छ । बिहीबार बागलुङको बुर्तीबाङमा नेता कार्यकर्तासँगको संवाद कार्यक्रमलाई सम्बोधन

बंगलादेश निर्वाचनमा झडप, बिएनपी नेताको मृत्यु

काठमाडौं । बंगलादेशमा बिहीबार भइरहेको आम निर्वाचनका क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ। खुलना सदरस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको

शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं ।साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत आइतबारदेखि बुधबारसम्मै घटेको बजार परिसूचक आज भने झण्डै ९ अंकले बढ्दै २६ सय ७१ को

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फको एक करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी

काठमाडाैं ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार बिहान ८ बजेसम्म

इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं ।आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका

हिमाली तथा पहाडी जिल्लाहरुमा निर्वाचन गराउन सम्भव छ : प्रधानमन्त्री कार्की

काठमाडाैं । हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वनचन गराउन सम्भव रहेकाे प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभएकाे छ । आज सोलुखुम्बु हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा

सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ : सचिव केशवकुमार शर्मा

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा प्रमुख चुनौतीका रूपमा उभिएको बताउनुभएको छ । उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले बिहीवार आयोजना गरेको सडक सुरक्षा कार्यशालामा

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएकाे छ । नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको

लमजुङमा ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५९ मिनेटमा लमजुङको बनसार आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प