Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने पन्ध्र प्रतिशतले बढे

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पन्ध्र प्रतिशतले सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको चार

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज पनि जारी

नविन सिंह जनकपुर । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज पनि जारी छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मंसीर ४ गतेदेखि सुरु महोत्सव अन्तरगत आज तिलकोत्सव रहेको छ । भोली मटकोर

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले आज पार्टी एकता घोषणा गर्दै

सभामा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई मात्र निम्तो दिइएको छ।

ह्वात्तै बढ्याे अण्डाको मूल्य, प्रतिक्यारेट कति पुग्याे ?

कठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि अण्डाको मूल्य ह्वात्तै बढाएकाे छ । किसानको फार्मगेट मूल्यका आधारमा जारी भएको नयाँ मूल्यसूचीअनुसार एक्सएल आकारको प्रतिक्रेट (३० वटा) अण्डा ५२० रुपैयाँ, ठूलो

मतदाता नामावली दर्तामा उत्साह, दर्ता गर्नेकाे संख्या ८ लाख ३७ हजार नाघ्यो

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणासँगै सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उल्लेखनीय उत्साह देखिएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८ लाख ३७ हजार ९४ मतदाताले नाम दर्ताका लागि

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको ट्याक्टरमा ठोक्किएकाे

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबिच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति लगायत २७ बुँदेबारे छलफल

कठमाडौं ।सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिसँग वार्ता गरेको छ । शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो । वार्तामा महाअभियानले

देशभरकाे माैसम आज सफा रह‍ने

काठमाडौं ।देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक

घास काट्ने क्रममा लडेर ४५ वर्षीय पुरुषकाे मृत्यु

काठमाडौं । घास काट्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । मत्यु हुनेमा दोलखाको विगु गाउँपालिका–१, पञ्चायति स्थायी घर भएका ४५ वर्षीय गोपाल तामाङको घास काट्ने क्रममा लडेर मृत्यु

नेत्रहीन महिला टी–२० विश्वकप : आज नेपाल र भारत भिड्दै

काठमाडौं । भारत र श्रीलंकामा जारी नेत्रहीन महिला टी-२० विश्वकप प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आज बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा