सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमको द्रुतमार्गको फाईबर सेवा विस्तार भएको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार
सोलुखुम्बु । सोलुखुम्बुमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ । सोताङ गाउँपालिकामा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ र डिजेल प्रतिलिटर २ सय १५ रुपैयाँ रहेको सोताङका
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरहरूमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।सगरमाथा राष्ट्रिय निकुञ्ज
सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा महिलाका लागि एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका १ र ५ का महिलालाई लक्षित
सोलुखुम्बु । सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आज (शुक्रबार) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी
सोलुखुम्बु । पर्यटन विकास र प्रचारका लागि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । सगरमाथा आरोही पासाङओङ्छु शेर्पाले सगरमाथाको चुचुरोमा पाइला टेक्दै महाकुलुङ गाउँपालिकको प्रतिक लोगो
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क बिहीन भएका छन् । सम्पर्क बिहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र
लुक्लामा मौसममा सुधार आउला र काठमाडौं जान पाइएला भनेर विमान कुरेका यात्रुहरू तनावमा छन् । लुक्लामा बाक्लो कुहिरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख
राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।
‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।