काठमाडाैं । सिरहामा ब्राउन सुगरसहित ९ जना प्रहरीकाे फन्दामा पारेका छन् । विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीबाट खटिएकाे प्रहरी टोलीले ब्राउन सुगरजस्तो देखिने
काठमाडाैं । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय
हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त हुनुभएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा आज नियुक्त गर्नुभएकाे हाे। नेपालको संविधानको धारा
दैलेख । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स
काठमाडाैं । दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा दलित हक अधिकार कार्यान्वयनको अवस्थाबारे भएको छलफलमा
काठमाडाैं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदको रोष्ट्रममै मौनधारण गरेका छन्। उनले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली दिन अरू सांसदलाई पनि मौन
काठमाडाैं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूराे बैठक डाकेकाे छ। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिटब्यूरो बैठक बोलाएको हाे ।
काठमाडाैं । अर्घाखाँचीको कारागारमा रहेका कैदीबन्दीको नि:शुल्क क्षयरोग परीक्षण भएको छ । जिल्ला कारागारमा रहेका ७४ जना कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षणका लागि खकार संकलन गरिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख