Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको भारतमा मृत्यु

अर्घाखाँची । अर्घाखाँचीका एक युवकको सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ । अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाणिनी गाउँपालिका ८ गैनडाँडाका स्थानीय १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

दिर्घकालीन सरकारको लागि राष्ट्रिय सहमति अहिलेको आवश्यकता: मन्त्री श्रीपाली

अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले नेपाली राजनीतिक घटना क्रममा दिर्घकालीन सरकारको लागि राष्ट्रिय सहमतिको आवश्यक पर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले

अर्घाखाँचीमा विश्व क्यान्सर दिवसको अवसरमा चेतनामूलक कार्यक्रम

अर्घाखाँची । अर्घाखाँचीमा विश्व क्यान्सर दिवसको अवसरमा चेतनामूलक कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँची र नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको संयुक्त आयोजनामा दिवस मनाइएको हो । खानापानमा उचित ध्यान

राष्ट्रिय कर्मचारी संगठन दिवसमा बिरामीलाई फलफूल वितरण

अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका

अर्घाखाँचीमा गायक प्रकाश सपुतको क्रेज, भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे

अर्घाखाँची । नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुत पछिल्लो समय हुने देश विदेशका कार्यक्रममा व्यस्त हुने कलाकार मध्येका एक हुन । अर्घाखाँचीमा जारी महोत्सवमा आफ्नो प्रस्तुती दिनका लागि स्टेज

गायक पंगेनीले रुवाए अर्घाखाँचीबासीलाई

अर्घाखाँची । चर्चित गायक बद्री पंगेनीले अर्घाखाँची महोत्सवमा दर्शकदेखि बुढी आमालाई रुवाएका छन् । देशमा रोजगार सृजना नहुँदा हजारौं युवा विदेशीएका छन् । ती युवायुवतीलाई समेटेर गाएको गीत ‘बिदा पाउँदिन’,

अर्घाखाँचीमा फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेशिका २९ वर्षीय मनोज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको जनाएको छ ।

अर्घाखाँचीमा पहिलो महिला सिडियाे

अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ । अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा

अर्घाखाँचीमा फाइबर ब्याग बनाउने तालिम सुरू

अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ महिने फाइबर ब्याग बनाउने तालिम सुरु भएको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनोट भएका महिलाहरूले फाइबर ब्याग बनाउने