यस्तै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निःशुल्क पानी ट्यांकी वितरण गरेको छ । वडा नम्बर–५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रम