Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


आगामी निर्वाचन सुरक्षा चुनौती उच्च (भिडियाे रिपाेर्ट)

काठमाडाैं। सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनका लागि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको छ । त्यसो त समानुपातिकको बन्द सूची बुझाएर दलहरु र निर्वाचन आयोग पनि चुनावका लागि

रवि-बालेनबीचको एकताले राजनीति तरंगित (भिडियाे रिपाेर्ट)

काठमाडौं । नेपालको वैकल्पिक राजनीतिका सर्वाधिक चर्चित दुई पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भएको एकताले नेपाली राजनीति तरंगित बनेको छ ।

जाँचबुझ आयोगले कति गर्‍यो काम ? (भिडियाे रिपोर्ट)

काठमाडाैं। गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न बनेको जाँचबुझ आयोगलले सुरक्षा निकाय र कर्मचारीहरुको बयान लिने काम सम्पन्न गरेकाे छ। आयोगलले त्यसपछि तत्कालिन राजनीतिक नेतृत्वमाथिको छानविन अघि

विदेशी पर्यटक निगरानी प्रणाली लागूहुँदै (भिडियाे रिपोर्ट)

काठमाडौं। नेपालमा विदेशी नागरिकहरुका गतिविधि निगरानी गर्ने कुनै संयन्त्र छैन। पर्यटकका रुपमा आउने विदेशीहरु अन्य धन्दामा संलग्न हुनेदेखि ट्रेकिङ र हिमाल आरोहणमा पनि एक्लै जाने र हराउने समस्या बढ्दो हाे।

एमालेकाे अध्यक्ष पदमा ओलीको ह्याट्रिक (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। पार्टीकाे ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानबाट ओली लगातार तेस्रो कार्यकालका लागिन निर्वाचित

नेकपा एमालेको इतिहास र महाधिवेशन (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जहानियाँ राणाहरुको शासन चलिरहेकै बेला नेपालमा भारतको कोलकाताबाट पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिष्ट पार्टीको मुलधारका रुपमा रहेको नेकपा एमाले आफनो

राजनीतिक नेतृत्व जोडिएका ठूला भ्रष्टाचार मुद्दाप्रति अख्तियारको नजर (भिडियाे रिपाेर्ट)

काठमाडाैं। राजनीतिक नेतृत्व जोडिएका ठूला भ्रष्टाचार काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सधैं पन्छिने गरेको आरोप लाग्दै आएको छ। तर पछिल्लो समय भने अख्तियारले राजनीतिक नेतृत्वलाई समेत भ्रष्टाचारका मुद्दामा तान्न थालेको

पोखरा विमानस्थल प्रकरण: ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा दायर (भिडियाे रिपाेर्ट)

काठमाडाैं। पर्यटक आवागमनका लागि पनि सहज हुने भन्दै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना २०६७ सालमै बनेको थियो। विमानस्थल निर्माण गर्ने भनिएको करिब १२ वर्षपछि २०७९ सालमा विमानस्थल तयार

पोखरा विमानस्थल प्रकरण: ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५४ जनाविरूद्ध मुद्दा दायर हुँदै

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा ५४ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्न लागेकाे छ। अख्तियारले आइतबार विशेष अदालतमा

४७ पाइलटले जोखिमपूर्ण भन्दा पनि अधिकारीले किन बनाए हेलिपाेर्ट ? (भिडियाे रिपाेर्ट)

काठमाडाैं। अन्ततः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। देशमा पटक-पटक भईरहेका हवाई दुर्घटनामा प्रश्न उठ्दा पनि गैरजिम्मेवार बनेर बस्दै आएका