२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लकडाउन खोल्न हतार गरिएकामा अमेरिकी वरिष्ठ स्वास्थ्य सल्लाहकारको चेतावनी

एजेन्सी, बैशाख ३१ । अमेरिकी सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहकार डा. एन्थनी फाउचीले लकडाउन खोल्न हतार गरिएकामा चेतावनी दिएका छन् । यसरी हतारमा लकडाउन खोल्दा कोरोना संक्रमण बढ्ने र धेरै मानिस

दोलखामा भूकम्प, काठमाडौंसहितका क्षेत्रमा धक्का महशूस

काठमाठौं, बैशाख ३१ । काठमाडौं लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशूस भएको छ । रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशूस भएको हो । राष्ट्रिय भूकम्प

थप २६ जनामा कोरोना संक्रमण, उपत्यकाकै तीन जनामा पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, बैशाख ३० । नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नयाँ थप भएका संक्रमितमा २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार एकै दिन ८३

लकडाउन कडा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी ओलीले लकडाउन अर्थात् बन्दाबन्दी खुकुलो पारिएकामा असन्तुष्टी जनाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै प्रधानमन्त्री ओलीले कडा बनाउन

नीति तथा कार्यक्रम जेठ २ मा, संबोधनका लागि राष्ट्रपतिलाई आग्रह

काठमाडौं, बैशाख ३० । सरकारले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ गते चार बजे नीति तथा कार्यक्रम पेश

भारतसँगको सीमा समस्याको समाधान सडकमा उफ्रिएर हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुनेमा सचेत गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर

वीरगञ्जका दुई पत्रकारलाई कोरोना संक्रमण

वीरगञ्ज, बैशाख ३० । पर्सामा दुई जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित दुबै पत्रकार आज भेटिएका ३९ जना कोभिड–१९ संक्रमित मध्येकै रहेको बताइएको छ । नारायणी अस्पतालका

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, बैशाख ३० । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९

खर्च कटौतिका उपाय: राजनीतिलाई स्वयंसेवा बनाऔं, सांसद विकास कोष रद्द गरौं

राजन कुईंकेल । कोरोना भाइरसको विश्वव्यापी महामारीमा परेको नेपाल दुई महिनायता गरिएको लगातारको बन्दाबन्दीले नराम्ररी थलिएको छ । मुख्यगरी अर्थतन्त्रको ढाड नराम्ररी सेकिएको छ । यसका असरहरु लकडाउन खोल्न थालिएसँगै

नेपाली भूमि अतिक्रमणबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, बैशाख ३० । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन् । सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेको सन्दर्भमा लगातार आवाज उठाएपछि