२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गाविस सचिव ऋषिराम अर्यालको कमाई २६ करोड, झण्डै १८ करोड भ्रष्टाचार !

काठमाडौं, जेठ ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना गाविस सचिवले १७ करोडभन्दा बयी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । स्याङ्जाबाट गाविस सचिवमा जागिर शुरु गरेका

प्रधानमन्त्री ओलीले दिए क्वारेन्टीनको अवस्था सुधार्न निर्देशन

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले मुलुकभरका क्वारेन्टीनको अवस्था सुधार्न निर्देशन दिएका छन् । काठमाडौंको छाउनीस्थित नेपाली सेनाको कार्यालयमा स्थापित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकलाई सम्बोधन

बुधबार थपिए २५ जना संक्रमित, संक्रमितको संख्या पुग्यो ४२७

काठमाडौं, जेठ ७ । नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थपिएका २५ जना

मृत्युलाई नजिकबाट नियालेका नेपाली चिकित्सकको अमेरिकी अनुभव

नारायणी लामिछाने आफ्नै आँखा अगाडि कोभिड–१९ संक्रमणबाट तीन जना बिरामीको अनायास मृत्यु भएको दृश्य अहिले पनि डा. रामु खरेलको मानसपलटमा फनफनी घुम्छ । सहकर्मीको दुःखद् मृत्युले पीडा दिइरहेको बेला आफूले

सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक

काठमाडौं, जेठ ७ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो

राष्ट्रिय सभामा सांसदको आक्रोशः ‘सिडिओले तास खेल्ने र रक्सी खाने साथिलाई पास बाँडे’

काठमाडौं, जेठ ७ । राष्ट्रिय सभामा सांसदहरुले कोरोना भाइरुस संक्रमण रोक्ने सरकारी कार्यशैलीविरुद्ध आक्रोश पोखेका छन् । सांसदहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन्

नक्शा सार्वजनिक गर्ने प्रस्ताव मैले राखेको हुँ, कसैको देवत्वकरण नगरौंः वामदेव गौतम

काठमाडौं, जेठ ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले भारतले अतिक्रमण गरेको भूभागसमेत समेटेर नक्शा सार्वजनिक गर्नुपर्ने प्रस्ताव आफ्नो रहेको दावी गरेका छन् । बुधबार प्रेस

रुसमा तीन लाख मानिस कोरोनाबाट संक्रमित, विश्वभर करिब ५० लाख मानिस कोरोनाको चपेटमा

एजेन्सी, जेठ ७ । कोरोना भाइरसबाट संक्रमित हुने संख्याको आधारमा दोस्रो स्थानमा रहेको रुसमा तीन लाख मानिस संक्रमित भएका छन् । त्यहाँ मृत्युचाहिँ २ हजार ८३७ जनाको मात्र भएको जनाइएको

कोरोनाबाट अमेरिकामा साढे ९३ हजारको मृत्यु, ट्रम्प भन्छन्–सर्वाधिक संक्रमित हुनु सम्मानको पदक

एजेन्सी, जेठ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सर्वाधिक कोरोना भाइरस संक्रमित पुष्टि हुनु एउटा सम्मानको पदक भएको तर्क गरेका छन् । कोभिड–१९ का कारण अमेरिकामा साढे ९३ हजारभन्दा

हाम्रो हातमा नक्शा, उनको हातमा जमिन नहोस्ः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, जेठ ६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट नेपालको भूमि समेटेर नयाँ नक्शा पारित हुनु सकारात्मक भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी