१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


ब्राजिलबाट हुने विदेशीको यात्रामा अमेरिकी प्रतिबन्ध

एजेन्सी, जेठ १२ । अमेरिकाले भर्खरै ब्राजिल गएका विदेशी नागरिकलाई यात्रा अनुमति नदिने निर्णय लगाएको छ । पछिल्लो १४ दिनमा ब्राजिल पुगेकाहरुलाई अमेरिकाले आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय गरेको

अमेरिकामा कोरोना भाइरसबाट एक लाखको मृत्यु, भारत संक्रमितको शीर्ष दश मुलुकमा

काठमाडौं, जेठ १२ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको छ । विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा एक लाख व्यक्तिको

राजाको तस्वीर भएको नोट नचलाउन राष्ट्रबैंकको निर्देशन

काठमाडौं, जेठ ११ । अब राजाको तस्वीर भएको नोट चलनचल्तीमा ल्याउन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको

चीन र अमेरिकालाई शीतयुद्धमा धकेल्ने प्रयास भयोः चिनियाँ विदेशमन्त्री वाङ

एजेन्सी, जेठ ११ । चिनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो मुलुक र अमेरिकालाई खतरनाक शीत युद्धमा धकेल्ने प्रयास भइरहेको दावी गरेका छन् । अमेरिका भित्रका केही शक्तिले दुई देशबीचको सम्बन्धलाई

चीनले ल्याउन लागेको सुरक्षा कानूनविरुद्ध हङकङमा प्रदर्शन, प्रहरीको अश्रुग्यास प्रहारमा केही घाइते

एजेन्सी, जेठ ११ । चीनको स्वायत्त प्रदेश हङकङमा चीन सरकारले ल्याउन लागेको एक कानूनविरुद्ध सडक प्रदर्शन शुरु भएको छ । चीनले सुरक्षा सम्बन्धी नयाँ कानून ल्याउने भनेपछि प्रजातन्त्र पक्षधरहरु विरोधमा

संविधान संशोधन विधेयकमा एकमत कायम गर्न सभामुख सापकोटाको आग्रह

काठमाडौं, जेठ ११ । सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकका विषयमा एकमत कायम गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको

अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि सयभन्दा कमको मृत्यु

एजेन्सी, जेठ ११ । अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि पहिलो पटक कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सयभन्दा कममा ओर्लिएको छ । अमेरिकाको कोरोना इपिसेन्टर बनेको न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक

ईदको बिदा आज होइन भोलिः गृह मन्त्रालय

काठमाडौं, जेठ ११ । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । विदा जेठ १२ गते सोमबारका लािग दिइएको जनाइएको छ । यसअघि

विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण

काठमाडौं, जेठ ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ

चीनको वुहानमा एकै दिन १४ लाख ७० हजारभन्दा बढीको कोरोना परीक्षण

एजेन्सी, जेठ १० । चीनको वुहानमा एकै दिन करिब १५ लाख मानिसको कोरोना भाइरसको परीक्षण गरिएको छ । समाचारमा जनाइएअनुसार एकै दिन १४ लाख ७० हजारभन्दा बढी व्यक्तिको एकै दिन