१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


सांसद कोष वित्तीय अपराध हो, बन्द गरः साझा पार्टी

काठमाडौं, जेठ १४ । साझा पार्टीले सांसद कोषका नाममा वितरण गर्दै आइएको रकमलाई वित्तीय अपराधको संज्ञा दिएको छ । सांसद विकास कोष वित्तीय अपराध हो भन्दै साझाले खारेज गर्न माग

भारतमा एकैदिन १७० जनाको मृत्यु, डेढ लाख नाघे संक्रमित

एजेन्सी, जेठ १४ । भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोभिड १९ बाट ६ हजार ३८७ संक्रमित

कोरोना भाइरसबाट सबैभन्दा बढी यूरोपमा मृत्यु, सबैभन्दा कम ओसियानामा १२४ को निधन

काठमाडौं, जेठ १४ । संसार कोराना भाइरसको चपेटमा परेको छ । चीनको वुहानबाट फैलिएको कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । ५६ लाख

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै

काठमाडौं, जेठ १४ । सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लागिएको

अमेरिकामा एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि ज्यादतीमा सलग्न चार प्रहरी बर्खास्त

एजेन्सी, जेठ १४ । अमरिकाको मिनेसोटामा एक निहत्था अश्वेत व्यक्ति प्रहरीको चरम यातनामा मारिएपछि घटनामा संलग्न चार प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ । मिनियापोलिस प्रहरीका प्रमुख मेडारिया एराडोन्डोले चार प्रहरी

ट्रम्पका भ्रामक ट्वीटमा ट्वीटरले थाल्यो तथ्यजाँच, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको ट्रम्पको आरोप

एजेन्सी, जेठ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्वीटहरु अब तथ्यजाँचमा पर्ने भएका छन् । ट्रम्पले गरेका ट्वीटमा भ्रामक विषयहरु हुन थालेपछि सामाजिक सञ्जाल ट्वीटरले तथ्यजाँच गर्ने नयाँ उपाय

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, जेठ १४ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर ३ लाख ५१ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा अहिलेसम्म एक

एशियाली विकास बैंकले दियो नेपाललाई ३० अर्ब ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । मंगलबार एडिबीले उक्त ऋण

नेपाल झण्डै साढे ११ खर्ब ऋणमा, यो वर्षमात्र थपियो ९२ अर्ब, प्रतिव्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण

काठमाडौं, जेठ १३ । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाललाई ११ खर्ब ३९ अर्ब ८० करोड

जवाफदेहीता निगरानी समितिद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, जेठ १३ । जवाफदेहीता निगरानी समितिले मुलुकमा पछिल्ला दिनमा भइरहेको मानवअधिकारसँग जोडिएका सवालमा मानवअधिकार आयोगकाको ध्यानाकर्षण गराएको छ । विश्व नै अहिले कोभिड—१९ (कोरोना) महामारीको संकटमा परेको र नेपालमा