२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्रधानमन्त्रीले बोलाएको बैठकमा विज्ञहरुको सल्लाह

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र जनजीवनमा सरोकार गर्ने स्वतन्त्र तथा अन्य विज्ञहरुसँग छलफल गर्दै

कोरोना संक्रमित २३ सय पुगे, एकैदिन थपिए २०१ जना

काठमाडौं, जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३

चौतर्फी विरोधपछि सरकारले थप्यो असार ७ गतेसम्मका लागि कर तिर्ने समय

काठमाडौं, जेठ २१ । चौतर्फी विरोधपछि सरकारले कर तिर्नुपर्ने समय थपेको छ । बुधबार आन्तरिक राजश्व विभागले सूचना निकाली कर तिर्नुपर्ने समयसीमा थपेको हो । यसअघि विभागले जेठ २५ गतेभित्र

ओई सरकार ! तिम्रो पनि मुटु चल्छ कि ?

डिल्ली बसेल प्रधानमन्त्री केपी शर्मा ओलीको मिडियाप्रति बहुचर्चित टिप्पणी छ मुटु नभएका सम्पादकहरु ! मुटु अर्थात हृदय नहुनुको अर्थ हो फगत कम्प्युटर जस्तो यान्त्रिक मानव । तर कोरोना महामारीले प्रधानमन्त्री

कर तिर्न सरकारले लगाएको ताकेताको अवज्ञा गरौंः शेरबहादुर देउवा

काठमाडौं, जेठ २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ

संसदबाट अनुमोदन नहुँदासम्म एमसिसीलाई पैसा दिन्नौंः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, जेठ १८ । अर्थमन्त्री डा. खतिवडाले अमेरीकी सहयोग नियोग (एमसिसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै बजेट निकासा गरिने बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेको प्रश्नको सोमबार उत्तर दिँदै अर्थमन्त्री

जब अमेरिकी राष्ट्रपति ट्रम्प करिब एक घन्टा बंकरमा लुके !

एजेन्सी, जेठ १९। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमै बंकरभित्र लुक्नु परेको छ । हाल अमेरिकामा भइरहेको जातीय हिंसाविरुद्धको प्रदर्शनमा ह्वाइट हाउस अगाडी भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि राष्ट्रपति

रुकुम नरसंहारले सबैको अनुहारमा कालो पोतियो: गगन थापा

काठमाडौं, जेठ १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिममा मारिएकाहरुको छानबीनका लागि संसदीय समित गठन गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी

सर्च इञ्जिन सगुनको विश्वबजारमा दोस्रो चरणको शेयर निष्काशन, ९० लाख डलरको शेयर आउँदै

काठमाडौं, जेठ १९ । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (सगुन डट कम) ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको शेयर निस्कासन गरेको छ । विश्वभरबाट

बाँके दुर्घटनामा घाइते भएकाहरुको विवरण (अपडेट)

बाँके, जेठ १९ । बाँके दुर्घटनामा घाइते भएका सबै २१ जनाकै विवरण प्राप्त भएको छ । उनीहरुको ठेगाना खुलेको प्रहरीले जनाएको हो । ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेमध्ये दाङका